Logo

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २१ प्रतिशत नगद दिने

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २१ प्रतिशत नगद दिने



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद (करसमेत) लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्