Logo

डिशहोमको इन्टरनेटमा अफर घोषणा, बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस

डिशहोमको इन्टरनेटमा अफर घोषणा, बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस



काठमाडौँ । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि “खुशीको Celebration” नामक अफर घोषणा गरेको छ ।

यो अफर अन्तर्गत २०० तथा ३०० एमबिपिएसको बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्रदान गरिनेछ ।

यो अफरमा सहभागी हुन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हट लाईन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले हाल तीन लाख भन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL