Logo

प्रभु महालक्ष्मी लाइफले सेयरधनीलाई साढे दश प्रतिशत बोनस सेयर दिने, हकप्रद पनि निष्कासन

प्रभु महालक्ष्मी लाइफले सेयरधनीलाई साढे दश प्रतिशत बोनस सेयर दिने, हकप्रद पनि निष्कासन



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बराबर बोनस सेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।

यसका साथै सोही बैठकले ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL