Logo

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’



काठमाडौँ । नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूका लागि एक विशेष अफर लिएर आएको छ ।

कम्पनीले सिमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ ल्याएको हो । जस अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु. १९९ मा खरीद गर्न सक्नेछन् । साथै २.२५ लिटरको प्याक भने मात्र रु.२५० मा खरिद गर्न सकिनेछ । जसको खास मूल्य रु. २७० रहेको कम्पनीले जनाएको छ ।

उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्