Logo

आइएमई लाइफको सीईओमा फुयाल पुनः नियुक्त, थप चार वर्ष नेतृत्व सम्हाल्ने

आइएमई लाइफको सीईओमा फुयाल पुनः नियुक्त, थप चार वर्ष नेतृत्व सम्हाल्ने



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा कबि फुयाल पुनः नियुक्त भएका छन् । फुयाल २०७७ साल भदौ ७ गते उक्त कम्पनीको सीईओ नियुक्त भएका थिए ।

कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा फुयाललाई आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

फुयाललाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णयलाई स्वीकृतीको नेपाल बीमा प्राधिकरणमा पठाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL