Logo

लाइन काटिएका उद्योगको बिजुली तत्काल जोडिदिन कुलमानलाई प्रधानमन्त्री ओलीको निर्देशन

लाइन काटिएका उद्योगको बिजुली तत्काल जोडिदिन कुलमानलाई प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाईन काटिएका उद्योगको विजुली तत्काल जोडिदिन निर्देशन दिएका छन् । डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा प्राधिकरणले विभिन्न उद्योगको काटिदिएको थियो । उक्त बिजुली आजै जडान गरिदिनका लागि प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन् ।

शुक्रबार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए । यस्तै प्रधानमत्ती ओलीले उद्योगीहरुसँगको महसुल विवाद भने थप अध्ययन गरी निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL