Logo

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितहरूलाई आपतकालीन राहत सामाग्री प्रदान

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितहरूलाई आपतकालीन राहत सामाग्री प्रदान



काठमाडौं । होल्डिङ्स अन्तर्गतको अरुण चौधरी फाउण्डेशनले जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पिडितहरूलाई आपतकालीन राहत सामाग्रीहरू प्रदान गरेको छ ।

संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको हो । संस्थाले उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई हस्तान्तरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL