Logo

डिशहोम फाइवरनेटको सेवा कञ्चनपुरको दोधारा चादँनीमा, उच्च गति र उत्कृष्ट सेवाको प्रतिबद्धता

डिशहोम फाइवरनेटको सेवा कञ्चनपुरको दोधारा चादँनीमा, उच्च गति र उत्कृष्ट सेवाको प्रतिबद्धता



काठमाडौँ । कञ्चनपुरको दोधारा चादँनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।

यससँगै दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेछन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेटनै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि सधैँ तत्पर रहेको पनि कम्पनीले जनाएको छ ।

ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL