Logo

कुमारी सुनौलो लगानी योजनाको भुक्तानी ईसेवाबाटै गर्न सकिने, सम्झौतापत्रमा हस्ताक्षर

कुमारी सुनौलो लगानी योजनाको भुक्तानी ईसेवाबाटै गर्न सकिने, सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौँ । ईसेवाबाट अबदेखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ । यो योजना कुमारी क्यापीटलको म्युचुअल फण्डको वेभसाइटमा ईसेवा मार्फत भुक्तानी गर्न सकिने भएको हो ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL