Logo

आईजीआई प्रुडेन्सियल र माया मेट्रो अस्पतालबीच छुटसम्बन्धी सम्झौता, सेवाहरूमा १०% सम्मको छुट

आईजीआई प्रुडेन्सियल र माया मेट्रो अस्पतालबीच छुटसम्बन्धी सम्झौता, सेवाहरूमा १०% सम्मको छुट



काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो अस्पताल धनगढीबीच सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात् इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई अस्पतालले दिने विभिन्न सेवाहरूमा १०% सम्मको प्राप्त हुने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL