Logo

उद्योग कलकारखानालाई डेडिकेटेड फिडर, २ वर्षभित्र लोडसेडिङ मुक्त

उद्योग कलकारखानालाई डेडिकेटेड फिडर, २ वर्षभित्र लोडसेडिङ मुक्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले उद्योग करकारखानालाई डेडिकेटेड फिडर लाईन उपलब्ध गराउने भएको छ । उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त व्यस्वस्था गरेको हो ।

व्यवसायीहरुले विद्युत अभावका कारण उत्पादन क्षमता बढाउन नसकेको गुनासो गरेपछि सरकारले उक्त व्यवस्था गरेको हो । जस अन्तरगत आगामी २ वर्षभित्र सम्पूर्ण उद्योगमा लोडसेडिङ मुक्त गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL