Logo

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सन्त बहादुरले जिते एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सन्त बहादुरले जिते एक लाख



काठमाडौं । डिसहोमको अफर अन्तरगत एक वर्षको रिचार्ज गर्दा धनकुटाका सन्तबहादुर राना मगरले १ लाख रुपैयाँ नगद जितेका छन् ।

भारद्वाज इन्टरप्राइजेज डिलर अन्तरगतको योगेश इलेक्टोनिक्स पाख्रिवासका डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिसहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालबाट पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL