Logo

नेपाल क्लियरिङ हाउसको ‘ट्वीस्ट अफ टु’ को अफर, मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा क्यासब्याक

नेपाल क्लियरिङ हाउसको ‘ट्वीस्ट अफ टु’ को अफर, मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा क्यासब्याक



काठमाडौं । नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ टु’ को अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता मोवाइल बैकिङको प्लेटफर्मबाट कम्तीमा दुईवटा फण्ड ट्रान्सफर गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुमध्ये १०२ जनाले रु १०२ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो अफर भाद्र १९ गते देखि असोज २९,गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । आईतबारदेखि शनिबार सम्मको समयावधिमा लकी ड्र मार्फत साप्ताहिक विजेताहरु पनि छानिने छन् ।

प्रतिक्रिया दिनुहोस्