Logo

नेशनल लाइफ इन्स्यारेन्सद्धारा नयाँ बोनस दर सार्वजनिक, बीमितिले ८५ रुपैयाँसम्म बोनस पाउने

नेशनल लाइफ इन्स्यारेन्सद्धारा नयाँ बोनस दर सार्वजनिक, बीमितिले ८५ रुपैयाँसम्म बोनस पाउने



काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको होे ।

कम्पनीले पेश गरेको आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विरण अनुरुप बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृृत भएपछि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आज सार्वजनिक नयाँ बोनसदर अनुसार सबै बीमितिले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम् ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL