Logo

प्राइम लाइफको सीईओमा निर्मल दाहालको नियुक्तलाई बीमा समितिले दियो स्विकृती

प्राइम लाइफको सीईओमा निर्मल दाहालको नियुक्तलाई बीमा समितिले दियो स्विकृती



काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई स्वीकृत प्रदान गरेको छ ।

कम्पनीको सञ्चालक समितिले दाहाललाई नियुक्त गरी स्वीकृतिका लागि समिति पठाएको थियो । चार बर्षका लागि नियुक्त भएका उनको प्राइम लाइफसहित बीमासहित बैंकिङ र विकासका क्षेत्रमा काम गरेको दुई दशक लामो अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
MBL