Logo

मंगलम ग्रुपका निर्देशक चुरिवाललाई ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’

मंगलम ग्रुपका निर्देशक चुरिवाललाई ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’



काठमाडौं । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् ।

कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल र्‍याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले उक्त सम्मान प्रदान गरेका हुन् ।

आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL