Logo

सामसङ्गले नेपालमा ल्यायो ग्यालेक्सी एफ१३ : सक्षम, भरपर्दो र किफायती फोन भएको दाबी

सामसङ्गले नेपालमा ल्यायो ग्यालेक्सी एफ१३ : सक्षम, भरपर्दो र किफायती फोन भएको दाबी



काठमाडौं । सामसङ्गले आजदेखि नेपालमा ग्यालेक्सी एफ१३ को बिक्री वितरण शुभारम्भ भएको जानकारी गराएको छ । लोकप्रिय ग्यालेक्सी एफ शृँखलाको यो पछिल्लो उत्पादनले जेन जेडका आकाँक्षी र सहस्राब्दी उपभोक्ताहरुलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउनेछ ।

“ग्यालेक्सी एफ१३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो र निर्बाध मनोरञ्जनका लागि उत्तम साझेदार हुन अर्थपूर्ण आविष्कारहरूले भरएिको छ । यस फोनमा इमर्सिभ अवलोकन अनुभवका लागि फुल एचडी प्लस डिस्प्ले, ६००० एम् ए एच ब्याट्री, निर्बाध कनेक्टिभिटीका लागि पहिलो अटो डाटा स्वचिङि छ जसले युवा सहस्राब्दी र जेन जेडलाई सहज अनुभव लिन सक्षम बनाउँछ”, सामसङ्ग नेपालको निर्देशक, प्रणय रत्न स्थापतिले भने।

जुनै समय व्यापक

ग्यालेक्सी एफ१३ को १६.६२ से मि एफएचडी प्लस डिस्प्लेले अधिकतम अवलोकनको अनुभवका लागि ज्यादै सानो प्रवणित धारहरु समावेश गर्दछ । यसको स्पष्ट र तीक्ष्ण सामग्री द्वारा जेन एम जेड र व्यापक–दर्शकहरुले ठूलो पर्दामा सिनेम्याटिक अनुभवको आनन्द लिन सक्छन ।

जुनै समय चलिरहने

ग्यालेक्सी एफ१३ बृहत् ६००० एमएएच ब्याट्री जुन दिनभर चल्छ र १५ वाटको तीव्र चार्ज हुने संयोजीलाई समर्थन गर्दछ । यसैले तपाईंले तपाईंको शृँखलाहरु व्यापक रुपमा हेर्न वा कुनै पनि समयको हेरिएको सूचीको जाँच गर्न सक्नु हुन्छ, जुन विगतका केही महिनादेखि हेर्नु भएको छ, पोडकास्टहरु सुन्नुहोस्, र उनीहरु बाटोमा हुँदा गेमहरु खेल्नुहोस् । अधिक्तम प्रस्तुतीकरणको लागि ग्यालेक्सी एफ१३ ले संयाजी पावर बचत र एआइ पावर व्यवस्थापनलाई समर्थन गर्दछ जसले ३ दिनसम्म एपलाई स्लीप मोडमा र एक महिनादेखि प्रयोग नगरिएको एपलाई दिप स्लीप मोडमा राखिदिन्छ ।

जुनै समय सम्पर्क

आविष्कारी अटो डाटा स्वीचिङ्ग विशेषता ग्यालेक्सी एफ१३ मा निर्वाध सम्पर्क कायम गर्न उपलब्ध छ । दोस्रो सिमको डाटा मार्फत् खण्ड–पहिलो विशेषताले प्राइमरी सिमले प्रयोगकर्ताहरुलाई नेटवर्क नभएर काम नगरेको अवस्थामा उनीहरुका प्रियजनहरुसंग सम्पर्क बनाउन समर्थ बनाउँछ । ग्यालेक्सी एफ१३ का प्रयोगकर्ताहरुले गोपनीयता र सुरक्षाको स्तरोन्नतिबाट पनि लाभ लिन सक्नेछन्, जसले एपहरु जाँच गर्दछ र पहुँचको अनुमति दिन्छ ।

जुनै समय बहु कार्य

यसमा भएको ८ जिबि र्याम र र्याम प्लस विशेषताका साथमा ग्यालेक्सी एफ१३ ले गेमिङ्गलाई व्यवधान नपु¥याएरै विस्तारित प्रस्तुतीकरण, बहु कार्यहरु गर्ने सुगमता, निर्वाध एप खोज्ने कार्य प्रदान गर्दछ । यो अक्टा–कोर एक्जीनस ८५० प्रोसेसरबाट शक्ति प्रदत्त छ । यसको भण्डारण क्षमता थप मेमोरी कार्डको साथमा १ टिबिसम्म बढाउन सकिन्छ ।

जुनै समय ट्रेण्ड

ग्यालेक्सी एफ१३ को ५० एमपि ट्रिपल रिएर क्यामराले तपाईंको जीवनको अत्युत्तम पलहरु कैद गर्न सघाउँछ । अल्ट्रा वाइड क्यामराको सहयोगले १२३ डिग्रीको दृश्यहरु कैद गर्न सकिन्छ । ग्यालेक्सी एफ१३ को गहन क्यामराले तपाईंलाई रोमाञ्चक पोट्रेट सटहरु खिच्न सक्षम बनाउँछ । ग्यालेक्सी एफ१३ मा ८ एमपिको अग्र क्यामरा पनि छ जसले तपाईंलाई तपाईंको सेल्फि खिच्नमा मद्दत गर्दछ ।

रङ्गका विविधताहरु र मूल्य

सामसङ्ग ग्यालेक्सी एफ१३ वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्ककाई ग्रीन रङ्गहरुमा उपलब्ध छन्। यसको मूल्य भ्यरिएन्त ४+१२८ जी बि को लागि रु.२३,९९९÷ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL