Logo

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सि.सि टिभी बजारमा, सबै स्थानलाई उपयुक्त

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सि.सि टिभी बजारमा, सबै स्थानलाई उपयुक्त



काठमाडौं । नेपाली बजारमा दाहुवाको अधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सि.सि टिभीहरु हालै आयात गरेको छ ।

कम्पनीले घर, अफिस, टोल-बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरू उपलब्ध गराउने बिधले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल आयात गरिएका सि.सि टिभीहरुमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाईट कलर फ्युजन टेक्नोजोली सहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुबिधाहरु रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्