Logo

सेलपेले ल्यायो आकर्षक अफर, बैंक खाता लिंक गर्दा १०१ रुपैयाँको वालेट ब्यालेन्स पाइने

सेलपेले ल्यायो आकर्षक अफर, बैंक खाता लिंक गर्दा १०१ रुपैयाँको वालेट ब्यालेन्स पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेले एक आकर्षक अफर ल्याएको छ । जसमा ग्राहकहरूले आफ्नो बैंक खाता सेलपेमा लिंक गरी १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन्।

साथै ग्राहकले हरेक हप्ता ५ हजारको सेलपेका कार्ट भाउचर कुपन जित्ने मौका पनि पाउँछन्। यो अफर १५ मे २०२२ बाट सुरु हुन्छ र १६ अगस्ट २०२२ अन्त्य हुनेछ।

यसका लागि गा्रहकहरुले प्ले स्टोररएप स्टोरबाट सेलपे एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्