Logo

डिशहोम फाईवरनेटको ५० एमबीपीयसको इन्टरनेट ६९९ रुपैयाँमा

डिशहोम फाईवरनेटको ५० एमबीपीयसको इन्टरनेट ६९९ रुपैयाँमा



काठमाडौँ। डिशहोम फाइवरनेटले आफ्नो ग्राहकको आवश्यकतालाई मध्य नजर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।

फाईवरले मात्र ६९९ रुपैयाँ प्रतिमहिना पर्ने ५० एमबीपीएसको ईन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो ।

मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७ रुपैयाँ, अर्ध वार्षिक ४ हजार १९४ रुपैयाँ र वार्षिक ८ हजार ३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु छन् ।

डिशहोम फाईवरनेट जडान गर्नको लागि मोबाइल नम्बर ९८०१५४४००० वा नजिकैको डिलरमा सम्पर्क गर्ने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL