Logo

हायरको नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफर, रेफ्रिजेरेटरहरुमा १५% सम्मको नगद छुट

हायरको नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफर, रेफ्रिजेरेटरहरुमा १५% सम्मको नगद छुट



काठमाडौं । हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रा. लि. ले रेफ्रिजेरेटर खरिद गर्ने सोचमा रहेका ग्राहकको लागि नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कुलेस्ट अफरलाई नेपाली बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले हायरको सम्पूर्ण रेफ्रिजेरेटरहरुमा १५% सम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । विभिन्न कलर तथा डिजाइनहरुले अपरिस्कृत यस हायरका रेफ्रिजेरेटरहरुमा १० वर्षको वारेण्टी रहेको जनाइएको छ । साथै हायरको रेफ्रिजेरेटरहरु ०% ब्याजदर सहित महिनावारी किस्तामा समेत खरिद गर्न सकिने बताइएको छ ।

यसैसँगै कम्पनीले हालसालै आफ्नो साइड बाइ साइड रेफ्रिजरेटरहरू पनि बजारमा भित्राएको छ । फराकिलो तथा कन्भर्टिबल फ्रिज, एक्सपर्ट इन्भर्टर टेक्नोलोजी, डेओ फ्रेश टेक्नोलोजी र म्याजिककुलिङ्ग जस्ता अन्य विशेषताहरु रहेका यी रेफ्रिजरेटरहरुलाई मनमोहक डिजाइन र लुकले थप आकर्षक बनाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL