Logo

स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटल सहभागी

स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटल सहभागी



काठमाडौं । वीरगञ्जमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट मा एनआईबीएल एसीई क्यापिटलले सहभागिता जनाएको छ ।

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको कम्पनीले उक्त कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।

लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ(बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो ।

डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL