Logo

नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघाईद्वारा सपथ ग्रहण

नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघाईद्वारा सपथ ग्रहण



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले कम्पनीको संचालन समितिको अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम संघाईलाई बुधबार सपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL