Logo

नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल, यस्तो छ २५ सदस्सीय कार्यसमिति

नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल, यस्तो छ २५ सदस्सीय कार्यसमिति



काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल नियुक्त भएका छन् । संघको सातौं बार्षिक साधारण सभाले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

यस्तै उनको अध्यक्षतामा साधारण सभाले २५ सदस्सीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुव कुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ र कोषाध्यक्षमा पवन कुमार अग्रवाल चयन भएका छन् ।

यस्तो छ अन्य पदाधिकारीको विवण :

प्रतिक्रिया दिनुहोस्
MBL