Logo

हुलास स्टील एप लन्च, डाउनलोड गर्दा सुनदेखि युरोप भ्रमणको अवसर

हुलास स्टील एप लन्च, डाउनलोड गर्दा सुनदेखि युरोप भ्रमणको अवसर



काठमाडाैं । हुलास स्टीलले फ्रेबिकेटरहरुका लागि लक्षित उपहारको योजना ल्याएकाे छ । हुलासले मंगलबार एप लन्च गर्दै विशेष फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै ‘हुलास स्टील एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा’ याेजना ल्याएकाे छ ।

हुलासकाे अनुसार यस अफरमा फ्रेबिकेटरहरुका लागि विशेष सौगातमा युरोप भ्रमण, छ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु रहेका छन ।

ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टील एप डाउनलोड गरी त्यस एप भित्र आफुले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरी खरिद रकम मा तोकिए बमोजिम प्वाइन्ट प्राप्त गर्न सक्नेछन् । जति धेरै प्वाइन्ट जम्मा गर्न सक्यो त्यति धेरै उपहार हुलास स्टील एपमार्फत् उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाकारी दिएकाे छ ।

यसका साथै हुलास स्टीलले यो एप–मोबाइमा डाउनलोड गर्दा ५० को टपअप सुविधा समेत प्रदान गर्ने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL