Logo

सीजी ब्रुअरीको नेपाल आईस पिल्सनर बियर बजारमा, फरक तथा उत्कृष्ट स्वादको दाबी

सीजी ब्रुअरीको नेपाल आईस पिल्सनर बियर बजारमा, फरक तथा उत्कृष्ट स्वादको दाबी



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आईस पिल्सनर बियर ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्राण्ड अन्तर्गत कम्पनीले पिल्सनर बियर बजारमा ल्याएको हो ।

बजारमा उपलब्ध अन्यभन्दा पिल्स्नर बियरभन्दा फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनी बताउँछ । सीजी ब्रुअरीले समय अनुकुल आफ्ना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ ।

नेपाल आईस पिल्सनर बियर ६५० मिलि प्रति बोतल ३४० र ३३० मिलिप्रति बोतल १७५ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL