Logo

स्मार्टडोकोले ल्यायो ‘डोको भरि माया’ अफर, आकर्षक उपहार जित्न सकिने

स्मार्टडोकोले ल्यायो ‘डोको भरि माया’ अफर, आकर्षक उपहार जित्न सकिने



काठमाडौं । भ्यालेन्टाईन्सको अवसरमा स्मार्टडोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ । यस अवसरमा ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि प्रेमपुर्वक उपहारहरु जस्तै परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्नेे ३ भाग्यशाली ग्राहकहरुले रु २५०० को स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउन सक्नेछन् । साथै यस अवसरमा ‘डोको भरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको छ । जहाँ ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।

स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलावको फूल, डट एण्ड कि कस्मेटिकस्, टोबलेरोन डार्क चकलेट र गुलावको फूल, हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलावको फूल, कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलावको फूल उपहारहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL