Logo

प्रभु क्यापिटलको अनलाइनबाटै डिम्याट खाता, रु १ मै डिम्याट खाता र निःशुल्क शेयर तालिमको अवसर

प्रभु क्यापिटलको अनलाइनबाटै डिम्याट खाता, रु १ मै डिम्याट खाता र निःशुल्क शेयर तालिमको अवसर



काठमाडौं । अझै पनि तपाईंको घर परिवारमा वा साथीभाई कसैले डिम्याट खाता खोल्न बाँकी छ ? छ भने प्रभु क्यापिटलको वेवसाइट https://dematapply.prabhucapital.com मा गई अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । प्रभु क्यापिटलले १ कार्यदिन भित्रै डिम्याट खता तथा मेरो शेयर उपलब्ध गराइरहेको छ । ।

यसैगरि क्यापिटलले दैनिक १० जनालाई रु १ मै डिम्याट खाता खोल्नुका साथै प्रत्येक सप्ताह निःशुल्क शेयर तालिम दिँदै आएको छ । यस्तै डिम्याट खाता खोलेर निःशुल्क शेयर तालिम लिई शेयर बजारमा लगानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL