Logo

डिशहोमको पर्व अफर, जडान गर्नेलाई स्पेन घुम्ने अवसर

डिशहोमको पर्व अफर, जडान गर्नेलाई स्पेन घुम्ने अवसर



काठमाडौँ । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत डिशहोम नयाँ जडान गर्ने ग्राहकलाई स्पेन घुम्ने अवसर दिने भएको छ ।

डिशहोमले असोज ११ गतेदेखि लागु गरेको यस योजना अन्तर्गत नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने भएका हुन् ।
साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजारको ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL