Logo

केन्ट आरओको खरिदमा उपहार, पाउन सकिन्छ सीजी चपर

केन्ट आरओको खरिदमा उपहार, पाउन सकिन्छ सीजी चपर



काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल नेपालले दसैँको अवसरमा केन्ट आरोको खरिदमा विशेष उपहार योजना ल्याएको छ ।

यस अफर अन्तर्गत केन्ट आरोको कुनै पनि मोडलको खरिदमा सीजी चपर मोटरसाइकल उपहार स्वरुप प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

दसैँ र तिहारलाई लक्षित गर्दै ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १००% शुद्ध पानीसँग मनाउनुहोस्’ भन्ने नारासहित जारी गरेको यस अफर असोज ८ देखि लागु भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL