Logo

नोकिया फोनले काठमाडौं किङ्गस् ११ सँग साझेदारी गर्दै, आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा

नोकिया फोनले काठमाडौं किङ्गस् ११ सँग साझेदारी गर्दै, आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा



काठमाडौं । एचएमडी ग्लोबल होम अफ नोकिया फोनले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किङ्गस् इलाभेन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ ।

नोकिया फोन आयातकर्ता एचएमडी ग्लोबल प्यान एशियाका जेनेरल म्यानेजर रवि कुँवरले एचएमडी ग्लोबल होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL