Logo

प्रभु मनि ट्रान्सफरको चाडपर्व अफर, ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक

प्रभु मनि ट्रान्सफरको चाडपर्व अफर, ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना सार्वजनिक



काठमाडौं । प्रभु मनि ट्रान्सफरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ । प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिने ग्राहक वर्गका लागि दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा “प्रभु छ साथमा, नगद उपहार हातमा” योजना ल्याएको हो ।

यस योजनाले प्रभुको सेवा लिने ग्राहकहरु प्रत्यक्ष भाग लिन सक्नेछन् । यस योजना अन्र्तगत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्नेछन् । यो योजना क्भउ घण् देखि ल्यख ज्ञण् सम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL