Logo

स्प्राइटको प्रोमोशनल अभियानको शुरुवात, ग्राहकलाई उपहारै उपहार

स्प्राइटको प्रोमोशनल अभियानको शुरुवात, ग्राहकलाई उपहारै उपहार



काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको साथ सुरूवात गरेको छ । यस अभियानको उद्देश्य भनेको धेरै भन्दा धेरै उपभोक्ताहरु सम्म पहुँच पुर्याउनु र उनीहरुलाई रिफ्रेस गर्नु हो ।

यस अभियान अन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँनेछन् ।

त्यसै गरी, दैनिक लक्की ड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन् ।

यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै धधध.कउचष्तभ.अयm.लउ मा लग इन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बर सहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL