Logo

सामसुङको ‘छुटको तरंग, दसैँ तिहारमा उमंग’ योजना सार्वजनिक

सामसुङको ‘छुटको तरंग, दसैँ तिहारमा उमंग’ योजना सार्वजनिक



काठमाडौं । सामसुङ नेपालले ‘छुटको तरंग, दसैँ तिहारमा उमंग’ नाम योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यस योजना मार्फत सामसङका टीभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

ग्राहकहरुले यो योजना अवधिभर सामसुङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, निश्चित उपकरणहरुको निःशुल्क जडानको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । यो योजना असोज १ गतेदेखि कार्तिक २९ गतेसम्म लागु हुने पनि सामसुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL