Logo

रियलमीका ४ नयाँ उत्पादनहरु बजारमा, नेपाली बजारका लागि उपयुक्त रहेको दाबी

रियलमीका ४ नयाँ उत्पादनहरु बजारमा, नेपाली बजारका लागि उपयुक्त रहेको दाबी



काठमाडौं । रियलमीले नेपाली बजारमा ४ नयाँ उत्पादनहरु ल्याएको छ ।

कम्पनीले टिकाउ ब्याट्री भएको रियलमी सी११, गेमिङ प्रोसेसर सहितको रियलमी सी२०, ट्रिपल क्यामेरा सहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी८ नेपाली बजारमा भित्र्याएको हो ।

उचित मूल्यमा उपलब्ध रियलमीका नयाँ उत्पादन नेपाली बजारका लागि उपयुक्त हुने कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL