Logo

सेल पेको ‘मनाउ रक्षा बन्धन’ योजना, ५ सयसम्म क्यास ब्याक पाइने

सेल पेको ‘मनाउ रक्षा बन्धन’ योजना, ५ सयसम्म क्यास ब्याक पाइने



काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले रक्षा बन्धनको उपलक्ष्यमा ‘मनाउ रक्षा बन्धन’ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेल पे कार्टबाट ५ हजार भन्दा बढीको सामान खरिद गरेमा ५ सय क्यास ब्याक पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL