Logo

‘पोको एम ३ प्रो’ नेपालमा सार्वजनिक, ‘म्याड स्पिड र किलर लुक्स’ ट्याग लाइन

‘पोको एम ३ प्रो’ नेपालमा सार्वजनिक, ‘म्याड स्पिड र किलर लुक्स’ ट्याग लाइन



काठमाडौं । पोको एक इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्डले पोको एम ३ प्रो ५ जी नेपालमा सार्वजनिक गरेको छ । सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य ५जीको मोडेल प्रदान गर्दै पोको एम ३ प्रो डुअल ५जी सपोर्टको साथ सार्वजनिक गरेको शाओमी नेपालले जनाएको छ । एक इमर्सिभ ९० हट्र्जको फूलहाई डेफिनिसन डिस्प्ले र फ्ल्यागशिप लेभलको ७ न्यानोमिटर एफिसियन्सी यो स्मार्टफोनमा रहेको छ । ‘म्याड स्पिड, किलर लुक्स’ को ट्यागलाइनका साथ पोको एम ३ प्रो ले एड्भान्स्ड् टेक्नोलोजी र ट्रेन्डसेटिंग डिजाइनको संयोजनलाई बोकेको कम्पनीको दाबी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भने–‘हाम्रो ध्यान सधैँ गुणस्तरीय उत्पादनहरु मार्फत प्रयोगकर्ताको अनुभवहरुलाई पुनः परिभाषितगर्ने कुरामा केन्द्रित छ र हामीले यसलाई हाम्रो पोर्टफोलियो भरि समाहितगर्न प्रयास गरेका छौँ । हाम्रो उत्पादन छनोटहरु सधैँ भरपर्दो प्रदर्शनलाई आश्वस्तपार्न र सधैँ विकसितहुँदै रहनको लागि िनर्देशित गरिएको छ । यसैले हाम्रा उपभोक्ताहरुको आकांशा र आवश्यकताहरुलाई पूरा गर्दछ । पोको एम ३ प्रो को लन्चको साथहामी फ्युचरप्रुफको ५ जी टेक्नोलोजीलाई कुनै पनि कर्नरहरु नकाँटि भित्राउँदै छौँ । डाइमेन्सिटी ७०० एसओसीका साथ संचालित उो उपकरण डुअल ५जी सपोर्टको साथ आउँदछ र यसले प्रयोगकर्ताहरुलाई दु्रतगति प्रदानगर्दछ । हामी विश्वस्त छौँ कि यस नयाँ स्मार्टफोनले पहिलेका सबै पोको प्रशंसक र नयाँ उपभोक्ताहरुलाई पनि अपील गर्दछ ।’

मिडियाटेक डाइमेन्सिटी ७०० पावर्ड स्मार्टफाने डिभाइस

७न्यानोमिटरको फ्ल्यागशिप लेभलको प्रोसेस प्रयोग गरेर निर्मित रहेकोपोको एम ३ प्रो मा मिडियाटेक ७०० चिपसेट र डुअल ५जी सपोर्ट रहेको छ । यस उपकरणले ८–कोर सिपियुको साथ २.२ गिगाहट्र्ज सम्मको क्लक स्पिड प्रदानगर्दछ र यसमाशक्तिशालीएआरएममालीजी ५७जिपियु रहेको छ जसले फ्ललेस युजर एक्सपेरियन्स प्रदानगर्दछ । यस जिपियुले मेशिनलर्निंगको लागि ६०५ सुधार, ३०५ बढी पर्फमेन्स डेन्सिटी र ३०५ बढी राम्रो इनर्जीको इफिसियन्सीको साथपावर एक्सपेरियन्सलाई वृद्धि गर्दछ ।

सुधारिएको ल्याटेन्सीको साथउपकरणले अधिकविश्वासनीयताप्रदान गरेको छ । दु्रतगति र उन्नत टेक्नोलोजीको संयोजनका साथ यो उपकरणले प्रयोगकर्ताहरुको लागिनिजी र सुरक्षित डिभाइस इन्टराक्सनप्रदानगर्दछ र यसको ७न्यानोमिटर ५जी अल्ट्रा सेभका साथ ९० प्रतिशतको पावर कन्जम्सनको खपतलाई कमगर्दछ। गेम खेल्दाअगावै लोड हुनदिनकालागि यस उपकरणमा युएफएस २.२ को फ्लास मेमोरी सुसज्जित रहेको छ जसले युएफएस २.१ र छिटो गेम लोडिंगको समय भन्दातीन गुणा छिटो अनुभव प्रदान गर्दछ ।

स्मार्ट डाइनामिक डिस्प्ले र डिजाइन

१६.५१ सेन्टिमिटर(६.५)को स्व्रिmनको साथफूलहाई–डेफिनिसनको सिनेम्याटिक एक्सपेरियन्स प्रदानगर्दै पोको एम ३ प्रो स्मार्ट डाइन्यामिक डिस्प्ले र ९० हट्र्जको रियालिटी फ्लोको साथ आउँदछ । सामान्य हाई रिफ्रेस रेट डिस्प्लेको विपरित स्मार्ट डिस्प्लेले कन्टेन्ट फ्रेम रेटलाई चिन्न र एक स्मुथल्याग–फ्रिएक्सपेरियन्सको लागि कन्टेन्ट फ्रेमलाई मिल्दो प्रदर्शन गर्ने रिफ्रेस रेटलाई परिवर्तन गर्दछ । यसले स्मुथएक्सपेरियन्स र अधिकतम ब्याट्री प्रयोगको ग्यारेन्टी प्रदानगर्दछ । यो डुअल ३६० डिग्री लाइट सेन्सर सेटअपको साथ आउँदछ जसले चकलाई ४०९६वटा भिन्न स्टरमा डिटेक्ट र एड्जस्ट गरेर प्राकृतिक, स्मार्ट र सटीक तरिकामा समायोजितगर्न सक्दछ । यसले गर्दा आँखामाजोड कम पर्दछ र पेपर टेक्स्चर रिडिंग मोडको माध्यमबाट पढ्दा खेरि आरमादायक बनाउन मद्दत गर्दछ ।
पोको एम ३ प्रो पिद्दआइ र कनिंग®गोरिल्ला®ग्लास द्वारा सुरक्षितगरिएको स्प्लाशप्रुफ डिजाइनको साथ आउँदछ जसले क्यामेरामा स्व्रmाचआउन र झर्नबाट बचाउँछ । वास्तविकदर्शक रहेको पोको एम ३ प्रो ले यसको डुअल–टोन डिजाइनको साथ एक अद्वितीय रस्ट्यान्ड–आउट अनुभवको प्रदानगर्दछ र यो तीन वटा रंगको भेरियन्टमा उपलब्ध छः पावर ब्ल्याक, कुल ब्लु र सबै फ्यानहरुले मन पराउने पोको यल्लो ।

४८ एमपीको स्टनिंग ट्रिपल क्यामेरा

४८ एमपीको ट्रिपल क्यामेराले सुन्दर र तीखाविवरणहरुको साथआकर्षक चित्रहरु क्याप्चर गर्दछ । पोको एम ३ प्रो ले अधिक भिभिड मिडियाको लागिविभिन्नमोडहरु प्रस्तुतगर्दछ जसमा नाइट मोड, स्लो मोड, मल्टिपल टाइम–ल्याप्स मोड र क्लोन फोटो समावेश छन् । यो म्याव्रmो क्यामेराको साथ आउँदछ जसले विवरणहरुलाई क्याप्चर गर्दछ । यसमा डेप्थ सेन्सर पनि रहेको छ जसले प्रयोगकर्ताहरुलाई मनमोहकपोटे«ट र स्टनिंग तस्बिरहरु कब्जा गर्न मद्दत पुर्याउँछ ।

शक्तिशाली ५००० एमएएच ब्याट्री

पोको एम ३ प्रो ले विशाल ५००० एमएएच ब्याट्रीको फिचर गर्दछ जसले प्रयोगकर्ताहरुलाई घण्टौँको लाथि अडियो भिजुअलमनोरन्जनको प्रदानगर्दछ । यसको नर्मल युजेजका साथ ब्याट्री सजिलै दुई दिन भर टिक्छ जसले प्रयोगकर्ताहरुलाई आफ्नो ब्याट्री लेभलको चिन्तालिनुपर्दैन भन्ने कुरा सुनिश्चित गरेर युजर–फ्रेन्डली अनुभवको प्रदानगर्दछ । यसलाई दैनिकउपयोगको लागिआदर्श साथीबनाउनकालागि यो उपकरणमा २२.५ वाटको फास्ट चार्जर रहेको छ जुन १८ वाटको फास्ट चार्जिंग सपोर्टकय साथउपलब्ध रहेको छ ।

उपलब्धता

पोको एम ३ प्रो अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमो यल्लो, पावर ब्ल्याक र कुल ब्लु तीन वटा रंगको भेरियन्टमा उपलब्ध । जसको बजार मूल्य ४ जीबी र्याम र ६४ जीबी रोमको रु २३,९९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL