Logo

काठमाडौंका उद्योगलाई मकवानपुर सारिने, पाँच बर्षसम्म विद्युत डिमाण्ड शूल्क छुट

काठमाडौंका उद्योगलाई मकवानपुर सारिने, पाँच बर्षसम्म विद्युत डिमाण्ड शूल्क छुट



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई मकवानपुरको मयुरधापमा स्थानान्तरण गर्ने योजना अघि सारेको छ ।

आगामी आवको बजेटमार्फत यस्तो योजना ल्याइएको हो । यसरी स्थानाान्तरण हुने उद्योगलाई पाँच बर्षसम्म विद्युत डिमाण्ड शूल्क छुट दिने घोषणा पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्