Logo

डिशहोममा रियालिटी शो ‘हिपहप व्याटल’ आउँदै, हरेक आइतबार बेलुकी प्रसारण हुने

डिशहोममा रियालिटी शो ‘हिपहप व्याटल’ आउँदै, हरेक आइतबार बेलुकी प्रसारण हुने



काठमाडौं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशारण गर्न लागेको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टीभीमा हरेक हप्ता आइतबार बेलुकी ७ः३० वजे प्रशारण हुनेछ ।

रियालिटी टीभी डिशहोम र सिम टीभीको सम्पूर्ण प्याकेजका ग्राहकहरुको लागि उपलव्ध गराउने डिशले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL