Logo

गुराँस लाइफको कम्पनी सचिवबाट रुपाखेतीको राजीनामा स्वीकृत, बोधलाल पुरी नियुक्त

गुराँस लाइफको कम्पनी सचिवबाट रुपाखेतीको राजीनामा स्वीकृत, बोधलाल पुरी नियुक्त



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् ।

कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यसअघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL