Logo

नोकियाले गर्यो आफ्नो सबैभन्दा ठूलो लन्चको घोषणा, तीन सिरिजका स्मार्टफोन लन्च गर्दै

नोकियाले गर्यो आफ्नो सबैभन्दा ठूलो लन्चको घोषणा, तीन सिरिजका स्मार्टफोन लन्च गर्दै



काठमाडौं । नोकिया फोन र सहायक उपकरणहरुको घर एचएमडी ग्लोबलले ६ नयाँ स्मार्टफोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकियाजी २०, नोकियाजी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीन वटा फरक लाइनहरुमा सुव्यवस्थित गरेर आफ्नो सबैभन्दा ठूलो लन्चको घोषणा गरेको छ ।

टप अफ द रेन्ज नोकिया एक्स सिरिज, इन्टरमिडिएड जीसिरिज र इन्ट्री लेभल सी सिरिज सबै फोनहरुले क्वालिटी अनूभव प्रदान गर्दछ जुन सबै उपभोक्ताहरुले युरोपेली मोबाइल कम्पनीबाट अपेक्षा गरेका हुन्छन् ।

एक्स सिरिज नोकिया एक्स २० र नोकिया एक्स १० का साथ लन्च हुँदै

नयाँ पोर्टफोलियोको शीर्ष स्थानमा नोकिया एक्स २० र नोकिया एक्स १० रहेका छन् । मध्य दायराको सिमानालाई धकेल्दै यी स्मार्टफोनहरुले आफ्नो मूल्य ट्यागभन्दा धेरै अनुभवर गुण प्रदानगर्दछ। दुवै लेटेस्ट क्वालकम स्न्यापड्रागन ४८० ५जी मोबाइल प्ल्याटफर्म द्वारा संचालित यो फोनले डिफाइंग प्रदर्शन र वास्तवमै ग्लोबल ५जीको प्रदान गर्दछ ।

सिग्नेचर नोर्डिक डिजाइन जसले सबै नोकिया स्मार्ट फोन्सलाई प्रेरणा दिदै थपतीनवर्षको सुरक्षा र सफ्टवेयर अप्डेट एक्स्ट्रा पिस अफ माइन्डका लागि प्रयोगमा ल्याएको छ । क्लिन एन्ड्रोइड इन्टरफेसमा प्रस्तुतयी ह्यान्डसेटहरु एन्ड्रोइड ११ को साथ आउँछन् ।

जी सिरिज नोकिया जी २० र नोकिया जी १० का साथ लन्च हुँदै

जीसिरिजले सीधा समस्या समाधान प्रविधिको माध्यमबाट तपाईँको सबै दैनिक आवश्यकताहरुलाई प्रदानको सही सन्तुलन मिलाउने प्रतिनिधित्व गर्दछ । जी रेन्जकादुवै फोनहरुमा रहेका सुविधाहरु भनेको यसको तीनदिनको ब्याट्री लाइफ हो । जुन नोकिया स्मार्टफोनहरु मध्ये अहिलेसम्म कै लामो हो ।

नोकियाजी २० लाई नोकिया स्मार्टफोनमा उपलब्ध भएको सिग्नेचर एन्ड्रोइड प्रोमिसले सर्पोट गरेको छ । यो भनेको तपाईँको डेटालाई सकेसम्म सुरक्षित राख्ने मद्ददतको लागि मासिक सुरक्षा अपडेटहरुको तीनवर्ष र ओएस अपडेटको दुई वर्ष हो । पहिलो सदस्यहरुले सिग्नेचर लन्गीभिटी, इम्प्रुभ्ड सेक्युरिटीका साथ जीसिरिजमा सामिल भएका थिए र यसको कारण भनेकै फेस र साइड फिन्गरप्रिन्ट अनलक र प्रभावशाली ६.५ूटियरड्रप डिस्प्ले हो जुन ब्राइटनेस बुस्टका साथ उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL