काठमाडौँ । केएलदुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित भएका छन् ।
दुगड सम्माननीय राष्ट्रपती विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री मानपदबीसहित सम्मननित भएका छन् ।
मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुरयाो योगदानके कदरस्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।
उक्त सम्मान कार्यक्रम शुक्रबार राष्ट्रपति निवास शितल निवासमा आयोजना गरिएको थियो ।