Logo

सामसङको नयाँ वर्ष अफर : टिभी, रेफ्रिजेनेरेटर तथा वासिङ्ग मेसिन किन्दा ३५ प्रतिशतसम्म छुट

सामसङको नयाँ वर्ष अफर : टिभी, रेफ्रिजेनेरेटर तथा वासिङ्ग मेसिन किन्दा ३५ प्रतिशतसम्म छुट



काठमाडौं । सामसङ नेपालले नयाँ वर्षको अवसरमा अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत ग्राहकहरुले टिभी, रेफ्रिजेनेरेटर तथा वासिङ्ग मेसिन किन्दा ३५ प्रतिशतसम्म छुट पाउने छन् ।

सामसङले टिभिमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा) सम्म वारेन्टी दिएको छ। त्यसैगरी विभिन्न रेफ्रिजेरेटर तथा वासिङ्ग मेसिनमा १० वर्ष डिआइटी वारेन्टी दिएको छ। सो अवसरमा कम्पनीले निश्चित उत्पादन खरिदमा निःशुल्क जडान गर्ने बताएको छ।

उक्त अफर चैत १९ गतेदेखि जेठ ११, २०७८ सम्म लागू हुने कम्पनीको भनाइ छ । अफर नेपालभरका सामसङकका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको डिलर नेटवर्कहरुमा लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL