Logo

सीजीले सार्वजनिक गर्यो आरजीबी प्यानल लाइट, २४ महिनाको वारेन्टी

सीजीले सार्वजनिक गर्यो आरजीबी प्यानल लाइट, २४ महिनाको वारेन्टी



काठमाडौं । चौधरी ग्रुपले हेटौंडामा आर.जी.बी. प्यानल लाइट सार्वजनिक गरेको छ । सी.जी.ले हेटौंडामा चैत्र २० गते डिलरको सम्मेलनमार्फत आर.जी.बी प्यानल लाइट सार्वजनिक गरेको हो ।

आर.जी.बी प्यानल लाइटको मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको कम्पनीले जनाएको छ ।

आर.जी.बी. प्यानल लाइट लामो समय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिंग, २४ महिनाको वारेन्टी साथै क्वालिटीको ग्यारेन्टी रहेको सी.जी.ले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL