Logo

वायुसेवा निगमको वित्तीय सुधार हुँदै, प्रथम ८ महिनामा ८ अर्ब ३९ करोड आम्दानी

काठमाडौं । आर्थिकरूपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ । निगमका कार्यकारी…