Logo

बर्षाले बाटो विग्रेपछि अफसिजनमै हवाईयात्रुको चाप, हवाई भाडा साविकको भन्दा बढी

काठमाडौं । देशभर बर्षाका कारण सडकहरुमा असर पर्दा हवाई यात्रा गर्ने यात्रुहरु बढेका छन् । अत्याधिक बर्षा हुने र कुहिरो लागिरहने हुनाले मे देखि अगस्टसम्मको समयलाई हवाई यात्राको अफसिजन मानिन्छ । यो समयमा धेरैजसो पर्यटकहरु पनि घुम्न निस्किँदैनन् र हवाई यात्रुहरु पनि साविकको भन्दा कमै हुन्छन् । तर, स्थलमार्गबाट यात्रा गर्ने प्रायः यात्रुहरु बाटोमा आईपर्ने…