Logo

कस्तो होला सम्मुख आएको मुख्य पर्यटकीय सिजन ? व्यवसायी भन्छन-उत्साहित छौं, इन्क्वायरी र बुकिङ बढेको छ

काठमाडौं । केही वर्षयता कोरोना महामारीका कारण संकटग्रस्त बनेको पर्यटन क्षेत्रका लागि मुख्य पर्यटकीय सिजन आगामी महिना शुरु हुँदैछ । कोरोना अघि पर्यटकीय सिजन शुरु हुनु ३ महिनाअघि देखि नै व्यवसायीहरु होटलका कोठा बुक गर्न, ट्रेकिङ, टुर प्याकेज र अन्य पर्यटकीय गतिविधिको चाँजोपाँजो मिलाउन व्यस्त रहन्थे । तर, विगत ३ वर्षयता कोरोनाका कारण पर्यटन व्यवसायीहरु…