काठमाडौं । हवाई टिकटमा भ्याट कार्यान्वयन भए ट्राभल व्यवसाय धराशायी हुने चिन्ता व्यवसायीमा बढेको छ । सरकारले हवाई टिकटमा बजेटमार्फत १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)को नीति लागू गरेसँगै व्यवसायीमा चिन्ता छाएको हो । सरकारले नयाँ बजेटमार्फत (साउन एक गतेदेखि) यो व्यवस्था लागु गरेको थियो । हाल भने हवाई टिकटमा भ्याट लगाउने निर्णयविरुद्ध नाट्टाले सर्वोच्चमा…