Logo

यति एयरमा एसियन लाईफको प्रवेशसँगै व्यवस्थापनमा परिवर्तन, सुवास सापकोटा बने नयाँ सीईओ

काठमाडौं । यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएसँगै व्यवस्थापन समेत परिवर्तन भएको छ । एसियन लाईफल इन्स्योरेन्स कम्पनीले यति एयरको ४९ प्रतिशत सेयर स्वामित्व लिएर प्रवेश गरेसँगै मुख्य व्यवस्थापन परिवर्तन भएको हो ।हाल एसियन लाईफले यति एयरको ४५ देखि ४९.९ प्रतिशतसम्म सेयर स्वामित्व ग्रहण गर्ने पक्कापक्की भएसँगै सोमबारबाटै कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा सुवास…