Logo

वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल, १० जना पुगे शिखरमा

काठमाडौँ । यो वर्षको वसन्त ऋतुकै पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाको समूहले हिजो ९शुक्रबार० बेलुका ८ः१५ बजे सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो । यस समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ । समूहले डोरी टाँग्ने र…